हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

१२ वर्षकी छोरीकै शव सडकमा लतार्दै लिएर हिँडेपछि …..!

काठमाडौं । एक जना महिलाले नजिककैको ट्रक समितिमा पुगेर एउटा बालिकाको मृत्यु भयो मलाइ कोदालो दिनु त यसलाई पुर्नुपर्यो भनेर मागिन् । त्यसपछि कार्यालयमा भएका सबै मानिस झस्किए । उनीहरुले प्रहरीलाई खबर गरे । कपिलबस्तुको उत्तमनगरमा यस्तो घटना भएको हो । ति महिलाले १२ वर्षकी छोरीकै शरिर सडकमा ल’तार्दै लिएर हिँडेकी थिइन् ।

आफ्नै छोरीको शरिर त्यसरी ल तार्दै लिएर हिडेको स्थानियले प्रत्यक्ष देखेका थिए । उनका श्रीमान टेकवहादुरले घटनावारे जानकारी दिँदै भने छोरी दीपिका रेश्मी थिइन् । ति महिलालाई उनले छोरी सहित दोस्रो विवाह गरेका थिए । उनीहरुको विवाह भएको ८ वर्ष भएको थियो । घटनावारे जानकारी दिँदै भने, बेलुका हामी एउटै कोठामा थियौं । विहान साढे ७ वजे म काममा गए । दिउसो १ वजे कामवाट फर्केर आउँदा घरमा सबै सामान असरल्ल थियो ।

भाँडा पनि माझेको थिएन । श्रीमती आमा थिइनन् । सानो ५ वर्षको छोरालाई आमा खै भनेर सोध्दा दिदीलाई औषधी गर्न लैजान्छु भनेर दिदीलाई लिएर जानुभएको छ भनेर छोराले आफुलाई भनेको उनको भनाई छ । तर कतिबेला श्रीमती कामवाट निस्केकी थिइन् आफुलाइ थाहा नभएको बताए । श्रीमतीलाई फोन गरे उठेन त्यसपछि सबै माइती र आफन्तको घरमा पनि फोन लगाए ।

तर केही बेरमा वडा सदस्यले आफ्ना माइला बुवाको छोरा भाईलाई दाई लिएर प्रहरी कार्यालय आउनु भनेर बोलाएपछि आफु प्रहरी कार्यालय नजाँदा घटनावारे थाहा पाएको बताए । श्रीमतीले आफैले जन्माएको छोरीलाई कर्तब्य गरेर मा’रेको आफुले थाहा पाएको बताए । उनले भने, सुरुमा देख्दा गाडी दुर्घटना भएछ भन्ने लागेको थियो तर प्रहरीले यहाँ कुरा आर्के छ तपाईलाई यहाँ आउनु भनेर कसले भन्यो भनेर थर्काएर सोधेपछि आफु झस्किएको बताए । बाँकी भिडियोमा