हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

पल प्रकरण बारेमा पहिलोपटक बोले महानायक राजेश हमाल

काठमाडौं- पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् । यसैबिच राजेश हमालले पनि आफ्नो धारणा राख्दै यस्तो अभिव्यक्ति दिएका छन, हेर्नुहोस् पुरा भिडियो