हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

डब्लुएचओका महानिर्देशक नेपाल आउने

काठमाठौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ । उनी ३ दिने सद्भाव भ्रमणका लागि नेपाल आउने भएका हुन् ।

नेपालमा रहँदा उनले केही महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ ।