हाम्रो देश
९ माघ २०७७, शुक्रवार

अर्जेन्टिना २-० ले भेनेजुयलालाई हराउँदै सेमिफाइनलमा, अब ब्राजिल सग भिड्ने

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको छ ।

त्यस्तै आजै भयको अर्को खेलमा चिलिले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया दिनुहोस्