हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

कोरोनाबाट पाकिस्तानमा मन्त्रीको मृत्यु

२१ जेष्ठ २०७७, बुधबार कराँची : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृ’त्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गु’लाम मु’र्तजा ब’लोचको मंगलबार कोरोना संक्रमणबाट मृ’त्यु भएको हो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री ब’लोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको स’घन उपचार कक्ष (आ’ईसीयू) मा भइरहेको थियो। मन्त्रीको मृ’त्युको खबर सि’न्ध प्रान्तका मुख्यमन्त्री मु’रद अ’ली शाहले शो’क व्यक्त गर्दै जानकारी गराएका हुन्।

कोरोनाबाट ब’लोचको नि’धन भएको छ’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘उनी पार्टीका मे’हनती र क’र्मठ सदस्य थिए। उनको प्र’तिस्थापन गर्न क’ठिन हुनेछ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका ब’लोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। गत डिसेम्बर अन्तिमदेखि फै’लिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृ’त्यु भइसकेको छ। त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन्।