हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

२१ जेठ, काठमाडौं । आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।

त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो । हेर्नुहोस् विभागले बुधबार निकालेको कर तिर्ने म्याद थपसम्बन्धी सूचना :