हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए । सम्भवत आजै क्याबिनेटले प्रस्ताव स्वीकृत हुनेछ ।