हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

Breaking: पोखरामा स्याङ्जाका एक पुरुषको कोरोनाबाट मृत्यु

काठमाडौं, नेपालमा कोरोनाबाट थप एक ज्यनाको ज्यान गएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको जानकारी अनुसार स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षका १ जना पुरुषको मृ’त्युको पुष्टि भएको हो ।उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएको थियो ।