जेठ, काठमाडौं । मधेश मामिलाका जानकार तथा विश्लेषक डा राजेश अहिराज अंगीकृत नागरिकलाई राजनैतिक अधिकार दिए नेपाल दुईटा निर्वाचनमा फिजी बन्ने बताउनु भएको छ।
अंगिकृतको बार यस्तै आयो भने नेपालमा बंशजको रुपमा रहेका तमाम मधेशका नागरीक मतदातामा सिमित हुनुपर्ने बताउदै मधेश भित्रै उनीहरुले आफ्नो अधिकार समेत अंगीकृत नागरीकसंग माग्नुपर्ने अवस्था आउने बताउनु भयो ।
नेपाल नेपालकै रुपमा रहने दिने हो भने र फिजीकरण हुनबाट जोगाउने हो भने कुनै हालतमा अंगिकृतलाई राजनैतिक अधिकार दिनै नहुने उँहाको तर्क छ।
घरमा नेपाली बोल्ने र संसदमा हिन्दी बोल्ने क्रम बढेको भन्दै सर्बोच्च अदालतमा न्यायधिसको हैसियतले जागीर खाने र उपराष्ट्रपति हुँदा मलाई नेपाली आउदैन भन्ने उँहाको प्रश्न छ। हेर्नुहोस यसै बिषयमा डा राजेश अहिराजसंग सुनौलो नेपालले गरेको कुराकानी