हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

न पारदर्शिता न दुरदर्शिता, सधै कस्तो लाचारिता ! भन्दै प्रर्दशन

२९ जेष्ठ २०७७, बिहीबार काठमाडौं । अमेरिकी मिलेनियम च्या’लेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना भाइरस म’हामारीमा सरकारकाे कमजाेर प्रयासकाे वि’रोधमा बिहीबार पनि हजाराैंकाे संख्यामा युवाहरू भेला भएर वि’रोध प्र’दर्शन भएको छ ।

सरकारी र’वैयाको वि’रोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्र’दर्शनमा उ’त्रिएका युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भएका थिए । प्र’दर्शनकारीमाथि प्रहरीले अ’श्रु ग्यास तथा पानीको फो’होरा हि’र्काएको हो । यस्तै ला’ठी चा’र्ज पनि गरेको छ ।

प्रहरीले पानीको फो’होरा र अ’श्रुग्याससमेत प्र’हार गरेर प्र’दर्शनकारीलाई ति’तरवितर पारेको छ ।कोरोना नियन्त्रण तथा औ’षधि उपकरण खरिदमा भएको खर्च पा’रदर्शी हुनुपर्ने, आ’रडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारवि’रुद्ध प्र’दर्शन भएको हो ।

पीसीआर परीक्षणलाई ती’व्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा ज’थाभावी गरिएको तथा महामारीसँग जु’ध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।

युवाहरुको प्रदर्शन अहिले पनि जारी छ ।११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारवि’रुद्ध शा’न्तिपूर्ण प्र’दर्शन गरेका थिए । सो प्र’दर्शनमा पनि प्रहरीले ब’ल प्रयोग गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीका अनुसार नि’षेधित क्षेत्रमा प्र’दर्शन गरेकाले केही प्र’दर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।