हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

चीनको उहान भन्दा भारतको मुम्बईमा धेरै संक्रमित

काठमाडौं – भारतको व्यापारिक नगर मुम्वइमा कोभिड-१९ संक्रमितको संख्या भाइरसको उ’द्‍गमस्थल चीनको उहान शहरमा भन्दा धेरै देखिएको छ ।महाराष्ट्र राज्यको राजधानी समेत रहेको मुम्वइमा संक्रमितहरुको बढ्दो संख्याले निकै भ’यावह स्थिति ब’न्दै गएको छ ।

भारतभरी २ लाख ७६ हजार ५०० बढी संक्रमित रहेकोमा महाराष्ट्र र मुम्वइमा मात्रै एक लाख हा’राहारीमा संक्रमण पुष्टी भइसकेको छ ।चीनको हुवेइ प्रान्तको उहान सहितका शहरमा ६८ हजार १३५ मा संक्रमण भेटिएको छ भने ४ हजार ५१२ जनाको मृ’त्यु भएको छ ।

यो महिनाको अ’न्त्य सम्ममा त्यहाँ मात्रै ५० लाख संक्रमित हुनसक्ने आँ’कलन अधिकारीहरुले गरेका छन् ।संक्रमण ति’ब्र संख्यामा फैलदै गएपछि दुबै राज्य सरकारहरुले संक्रमितहरुलाई आ-आफ्नै घरमा स्व-आ’इशोलेसनमा बस्न सक्नेगरी नी’ति पा’रित गरेका छन् । केन्द्र सरकारले लकडाउन खु’कुलो बनाउदै लगेपछि त्यहाँ संक्रमितको संख्या ति’ब्रतर रुपमा बढ्दै गएको हो ।

सरकारले लकडाउनका कारण रो’जगारी गु’मेपछि धेरै कामदारहरुको अवस्था ना’जुक बन्दै गएको भन्दै यसैसाताबाट उद्योग कलकारखाना देखि सपिङ मल, रेष्टुरेन्ट लगायत खोल्न अ’नुमति दिएको थियो ।