भोली सार्वजनिक बिदा

२०८० आश्विन २, मंगलवार

काठमाडौं : सरकारले भोली बुधबार सार्वजनिक बिदा दिएको छ । संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो।

२०७२ साल असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो। सार्वजनिक बिदासँगै विभिन्न सरकारी कार्यलय, बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार