पूर्वराजा शाह आइतबार भक्तपुर जाने

२०८० आश्विन ३, बुधबार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन् । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन् । 

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार