प्रहरीमा अभागी नवराज राजनीतिमा भाग्यमानी साबित

२०८० आश्विन १३, शनिबार

काठमाडौं : नेकपा एमाले वाग्मती प्रदेशको सचिवमा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् ।

प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीतिमा सफल भए ।

सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

यस्तै, प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए ।

मतदानमा एक हजार १३५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार