काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्रीमा झर्‍यो

२०८० कार्तिक २२, बुधबार

काठमाडौँ : दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ। यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

केही दिनदेखि १० डिग्री आसपास रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्रीबाट पनि आरोलो लागेको हो। मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसम्म हुने अनुमान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार