भोलि सार्वजनिक बिदा

२०८० पुष ९, सोमबार

काठमाडौं : सरकारले भोलि उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले भोलि मंगलबार किराँत समुदायले मनाउने उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा)का अवसरमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार