कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

२०८० पुष १०, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले कार्यक्षमता नभएका कसैले पनि अब ठाउँ ओगटीरहन नहुने र पद छाडिदिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार