
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख २० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ७५ रूर्पैयाँ कायम भएको छ ।