सुनको मुल्यमा भारी वृद्धि

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख २३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार