मैले ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ? रवि लामिछाने

२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूले ऋण नलिएको तर नाम लेखिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार