सुनको मुल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय १० रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार