कोशी प्रदेशको बजेट वक्तव्य शुरु

२०८१ असार १, शनिबार

विराटनगर : कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट वक्तव्य शरु गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनले बजेट वक्तव्य शुरु गरेका हुन् ।

बजेट वक्तव्यमा शिक्षा र स्वास्थ्यलगायतका सामाजिक विकास, भौतिक पूर्वाधारको विकास र सुशासनको पक्षमा बजेट आएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार