संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे गोलि हानेर आत्महत्या

२०८१ असार ५, बुधबार

काठमाडौं : बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्।

आफैंले बोकेको हतियारले गोलि हानि आत्महत्या गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार