दैलेखबाट नौमुले जाँदै गरेको जिप दुर्घटना,९ जना घाइते

२०८१ असार १४, शुक्रबार

दैलेख : दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।

दुर्घटनामा पनि ९ जना घाइते हुनुको साथै २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई  सुर्खेत ल्याउने तयारी भइरहेको छ । जिप सडक देखि ५० मिटर तल खस्दा दुर्घटना भएको  दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार