स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

२०८१ असार १५, शनिबार

काठमाडौँ : स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ । गएराति पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको हो ।

फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सुतिरहेको बेला उनीहरूलाई पुरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार