डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ असार १५, शनिबार

डोटी : डोटीको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनका निम्ति आवश्यक सामग्री पुर्‍याएर फर्कंदै गरेको से२त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सायल–४, डौडमा शनिबार भएको उक्त दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, झलारीका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार