विराट कोहलीले पूरा गरे अर्धशतक

२०८१ असार १५, शनिबार

काठमाडौं : जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन् ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले ४ चौका प्रहार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार