गुजरात विमानस्थलको छत खस्यो

२०८१ असार १६, आईतवार

गुजरात : दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो ।

शनिबार पनि यस्तै घटना दोहोरिएको छ। गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको खबर छैन र मर्मत कार्य जारी छ। दिल्ली एयरपोर्टको टर्मिनल–१ बाहिर शुक्रबार छत खस्दा एक जनाको मृत्यु भएको छ ।

त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार