भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित

२०८१ असार १६, आईतवार

काठमाडौँ : प्रतिनिधिसभाबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएको हो ।

यो विधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार