उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

२०८१ असार १६, आईतवार

काठमाडौँ : लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले आज (आइतबार) सूचना जारी गरी नतिजा प्रकाशन गरिएको जनाएको हो। आयोगले अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति,आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा सो प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार