योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

२०८१ श्रावण १०, बिहीबार

काठमाडौं : मन्त्रिपरिषद बैठकले राष्ट्यि योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।

अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार