सूर्यज्योति लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

२०८१ श्रावण २४, बिहीबार

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले वैदेशिक रोजगार बीमा वापत देशिक रोजगारीको क्रमममा मलेशियामा मृत्यु भएका खोलागाउँ ५, सिन्धुली निवासी मोहन बहादुर श्रेष्ठ‌को परिवारलाई बीमा दाबी वापतको रकम थिएको हो ।

सोही बीमा बापतको मृत्यु दाबी भुक्तानी रु १४ लाख सुर्यज्योती लाइफको तर्फबाट चाबहिल शाखाका शाखा प्रमुख मनिष पौडेलले स्व. मोहन बहादुर श्रेष्ठको श्रीमती सिता श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार