
काठमाडौं : मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ७५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।