यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ भाद्र १९, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार