सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

२०८१ मंसिर १७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
6
+1
1
+1
2
+1
9
+1
2
+1
3

ताजा समाचार