यु १९ महिला टी-२० विश्वकप: भारतलाई लगातार दोस्रो पटक उपाधि, साउथ अफ्रिका ९ विकेटले पराजित

२०८१ माघ २०, आईतवार

काठमाडौँ : भारतले लगातार दोस्रो पटक आइसिसी यु १९ महिला टी २० विश्वकप क्रिकेटको उपाधि जितेको छ। विश्वकपको दोस्रो संस्करणको फाइनलमा आइतबार साउथ अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारतले उपाधि यात्रा कायम राखेको हो। साउथ अफ्रिकाबाट ८३ रनको सामान्य लक्ष पाएको भारतले मात्र ११ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्‍यो।

उसले पहिलो संस्करणको उपाधि पनि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार