बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ माघ २७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार