भियतनामबाट काठमाडौं आएर ४ वर्षे बालक अपहरण, आरोपी पक्राउ, बालकको उद्धार

२०८१ माघ २७, आईतवार

काठमाडौं : बालक अपहरणको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुरबाट बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक मि हाङ किन्हालुनले कलंकीबाट पक्राउ परेका हुन् ।

उनलाई केही बेरमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको सकुशल उद्धार गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार