बागमती नदीमा पुरुषको शव फेला

२०८१ चैत्र ६, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ ।

हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो । बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार