सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाइयो

२०८१ चैत्र १२, मंगलवार

काठमाडौँ : महायज्ञको तयारीका लागि दलितको घर भत्काएको विषय चर्किएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं एसपी रमेश पण्डितलाई फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी पण्डितलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अनन्तराम शर्मालाई पठाउने निर्णय भएको हो । शर्मा हाल प्रदेश प्रहरी गण पोखरामा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार