नेपाल प्रहरीको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशित, ७७ जना नियुक्त

२०८२ बैशाख ८, सोमबार

काठमाडौं : नेपाल प्रहरीले इन्स्पेक्टर भर्नाको अन्तिम नजिता प्रकाशित गरेको छ। जसमा ७७ जना विभिन्न चरणको परीक्षा पास गरेर नियुक्त भएका छन्।

पहिलो नम्बरमा नव राज भट्ट, दोस्रोमा समीर शाह र तेस्रोमा रामबहादुर स्याङ्तान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार