राप्रपाले संसद् बैठक बहिस्कार गरेको दिनको भत्ता नलिने

२०८२ असार २, सोमबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बैठक बहिस्कार गरेको दिनको भत्ता नलिने भएको छ। राप्रपाले आइतबारको बैठक बहिस्कार गरेको थियो।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् सचिवालयलाई पत्र लेख्दै हिजोको बैठक भत्ता राजस्वमै फिर्ता हुने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार