रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

२०८२ असार ३, मंगलवार

काठमाडौं : जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ।

मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार