घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८२ असार ६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर २ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार