कैलालीका सीडीओ हमाल गृह मन्त्रालय तानिए

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् ।

कैलाली कारागारमा भएको यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई बुधबार गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार