सञ्चार मन्त्रीको तस्बिर सार्वजनिक गर्दै हर्कको प्रश्न : को हुन् यी व्यक्ति?

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौँ : धरान उपमहानगरापलिकाका मेयर हर्क साम्पाङले सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यी व्यक्ति को हुन् भनेर प्रश्न गरेका छन‍्।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भोलिपल्ट मन्त्री गुरुङको तस्बिर सार्वजनिक गर्दै यस्तो प्रश्न गरेका हुन्।

‘को हुन् यी व्यक्ति?’ गुरुङको तस्बिर सार्वजनिक गर्दै हर्कले प्रश्न गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार