सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ भाद्र २२, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर २ लाख १२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ९० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ५ सय रूपैयाँ मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार