पाल्पामा ईभी गाडी दुर्घटना, ४ जना घाइते

२०८२ आश्विन १२, आईतवार

काठमाडौं : बुटवलबाट गुल्मीका लागि छुटेको यात्रुवहाक गाडी पाल्पाको अर्गेलीमा दुर्घटनामा परेको छ ।

बा प्र–०१०३१ च ७९५७ नम्बरको इलेक्ट्रिक भेहिकल (ईभी) गाडी तानसेन नगरपालिका–१४ कुडापानीमा हुँदा ४ जना यात्रु घाइते भएका छन् ।जसमध्ये १ जनाको अवस्था गम्भीर छ ।

गाडीमा चालकसहित १४ जना यात्रु थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार