घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक १०, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्यमा २ हजार रूपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर २ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार