काठमाडौँ : मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रसासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा